Kantipur TV HD
Kantipur TV HD
  • 61 783
  • 948 536 823
Kantipur English News 10:30 PM | Full English News - 23 June 2024
Kantipur English News 10:30 PM | Full English News - 23 June 2024
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
ua-cam.com/users/kantipurtvhd
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtvhd
Twitter: kantipurtvhd
Instagram: kantipurtvhd
Переглядів: 261

Відео

राष्ट्रिय कविता महोत्सवमा गुञ्जिए कवि
Переглядів 493 години тому
गद्‍य होस् या पद्‍य, जुनसुकै विधाको कविताले पनि स्रोता र पाठकलाई उद्वेलित बनाइदिन सक्छ । भाषासँगै कविताको भावले मानिसलाई मोहित पार्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा यस्तै भाव र रस मिश्रित कविताहरु गुञ्जिए । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : ua-ca...
सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार, भन्छन्- एकपटक पनि सोधिएन
Переглядів 763 години тому
सुशील प्याकुरेलले राजदूत पद अस्वीकार गरेसँगै कूटनीतिजस्तो संवेदनशील क्षेत्रमा सरकारले कति हचुवाका भरमा नियुक्तिको प्रकृया गरेको रहेछ भन्ने प्रष्ट भएको छ । योसँगै राजदूत पदलाई सरकारमा रहने र सरकार चलाउने राजनीतिक दलहरुले कति हल्का रुपमा लिएका छन् भन्ने पनि देखाएको छ । अन्तर्राष्ट्रिय रुपमा देशको प्रतिनिधित्व गर्ने पदमा व्यक्ति सिफारिस वा नियुक्ति दिँदा सम्बन्धित व्यक्तिले समेत सार्वजनिक सञ्चार म...
सूर्यदर्शन सहकारीका बचतकर्तालाई धरधरी रुवायो, बचतकर्ताको परिवारमा बेमेल
Переглядів 1483 години тому
पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताले रकम फिर्ताको माग गर्दै आन्दोलन थालेको दुई वर्ष बितिसकेको छ । यसबीचमा उनीहरुले गण्डकी प्रदेश राजधानी पोखरा र संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन गरे । तर उनीहरुको बचत रकम अझै फिर्ता हुने छाँटकाँट देखिँदैन । कतिपय बचतकर्ताको यही बीचमा मृत्यु भएको छ भने कतिपय जटिल रोगसँग लड्दै छन् । सहकारीकै करण केही बचतकर्ताको परिवारमा बेमेल बढेको छ भने कतिपयलाई गुजारा चला...
भ्रष्टाचार मुद्दा दायरसँगै मुख्यसचिव वैकुण्ठ अर्याल पदबाट निलम्बित
Переглядів 2483 години тому
भ्रष्टाचार मुद्दा दायर भएसँगै बैकुण्ठ अर्याल मुख्यसचिवबाट स्वतः निलम्बित भएका छन् । सचिवबाट अवकास पाउन तीन दिन बाँकी रहँदा २०८० जेठ ३२ गते मुख्यसचिव नियुक्त अर्याल भ्रष्टाचार मुद्दाका कारण पदबाट हट्ने पहिलो मुख्यसचिव हुन् । कर्मचारी प्रशासनको सबैभन्दा माथिल्लो पद मुख्यसचिव बन्ने, बनाउने र त्यसपछिको जिम्मेवारी सुनिश्चित गर्ने दाउमा अर्यालभन्दा अगाडि ३ मुख्यसचिवले कार्यकाल पूरा गरेका थिएनन् । Kan...
बीस वर्षअघि एउटा मात्रै जिल्लामा देखिएको डेंगी देशभर फैलियो | Kantipur Samachar
Переглядів 833 години тому
गर्मी बढेर वर्षा सुरु भएसँगै डेंगूको संक्रमणले प्रकोपको रुप लिने जोखिम बढेको छ । पछिल्लो डेढ महिनामा ४ सय ३७ जनामा संक्रमण देखिएको छ भने विगत ६ महिनामा मात्र १२ सय ६८ जना डेंगीबाट संक्रमित भइसकेका छन् । यो वर्ष ७२ जिल्लामा संक्रमण देखिँदा चिकित्सकहरुले सतर्क रहन आग्रह गरेका छन् भने संघ सरकारले पनि एक्लो प्रयासबाट मात्र रोकथाम र नियन्त्रण गर्न नसक्ने बताएको छ । नेपालमा सन् २००४ मा पहिलोपटक चितवन...
गोदाममा थन्कियो ९० हजार टन मल, सिजनमा पनि किसानले पाएनन्
Переглядів 643 години тому
हिमाली र पहाडी जिल्ला तथा सिाचाई सुविधा भएका तराईका जिल्लामा धान रोपाई सुरु भइसकेको छ । तर किसानले सहजै मल नपाउने समस्या यो वर्ष पनि दोहोरिएको छ । यो वर्ष सरकारी गोदाममा पर्याप्त हुादा पनि किसान मल पाउनबाट वञ्चित भएका छन् । आखिर किसानले किन पाएका छैनन् मल ? Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : ua-cam.com/...
Kantipur Samachar | कान्तिपुर समाचार, ०९ असार २०८१
Переглядів 1,6 тис.3 години тому
Kantipur Samachar | कान्तिपुर समाचार, ०९ असार २०८१ आजका मुख्य समाचार * मुख्यसचिव बैकुण्ठ अर्याल र दुई सहसचिवसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा / अन्त:शुल्क स्टिकर छपाइमा साढे ३८ करोड अनियमिता गरेको अख्तियारको दाबी / अर्याल निलम्बित । * नब्बे हजार टन गोदाममा थन्किए पनि रोपाइँको सिजनमा किसानले पाएनन् मल / वितरण प्रणाली १५ वर्षदेखि बिचौलियाको कब्जामा । * बीस वर्षअघि एउटा मात्रै जिल्लामा देखिएको ...
सुन्दर भरत तालको, ‘कुरुप’ कथा...
Переглядів 2763 години тому
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही वर्षयता स्थानीय तहमा सबैभन्दा धेरै भ्रष्टाचार भएको भन्दै निरन्तर कारबाही चलाउँदै आएको छ । गत सातामात्रै सर्लाहीस्थित बागमती नगरपालिका प्रमु भरतकुमार थापाविरुद्ध ३० करोड भ्रष्टाचार र ५ करोड अकुत सम्पति आर्जन गरेको निष्कर्षसहित अख्तियारले विशेष अदालतमा मुद्धा दायर गर्यो । भरत ताल बनाएर चर्चा कमाएका थापाविरुद्ध अन्य तीन वटा कसुरमा समेत अख्तियारले अनुसन्धान ग...
मुख्यसचिव बैकुण्ठ अर्याल र दुई सहसचिवसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, अर्याल निलम्बित
Переглядів 1493 години тому
मुख्यसचिव बैकुण्ठ अर्यालसहित ११ व्यक्ति र एक कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। भ्रष्टाचार मुद्दामा तानिएका मुख्यसचिव अर्याल निजामति प्रशासनका अहिलेसम्मकै उच्च व्यक्ति हुन । मुद्दा दायर भएसँगै अर्याल स्वत: निलम्बित हुनुभएको छ । अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको अभियोगमा अख्तियारले मुख्यसचिव अर्यालसहित १२ ज...
खेलकुद समाचार, ०९ असार २०८१
Переглядів 633 години тому
खेलकुद समाचार, ०९ असार २०८१ #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : ua-cam.com/users/kantipurtvhd Click here to Download our Apps: www.kantipurtv.com/apps Visit our Website: www.kantipurtv.com Facebook: www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: ka...
Harke Haldar - देखेर नहुने लेखेकै चाहिने !!! | 23 June 2024 (Ep 657)
Переглядів 35 тис.4 години тому
Harke Haldar - देखेर नहुने लेखेकै चाहिने !!! | 23 June 2024 (Ep 657) Nepali Comedy Video - Harke Haldar | Popular Nepali Comedy Serial | Kantipur TV HD पात्ले गाउँमा खम्बेको साली !!! | 16 June 2024 (Ep 656) 👉ua-cam.com/video/9WUDrbu_gQo/v-deo.html छोरा पाउनु कहिले कहिले भोटो सिउनु अहिले !!! | 09 June 2024 (Ep 655) 👉ua-cam.com/video/F0rB81r5jOU/v-deo.html कसले रोक्यो रिट्ठे र निशाको विवाह ? | 02...
Pradesh Bishesh | प्रदेश विशेष, ०९ असार २०८१
Переглядів 3204 години тому
Pradesh Bishesh | प्रदेश विशेष, ०९ असार २०८१ प्रदेश विशेषमा आज, * अग्रिम आयकर नीतिले खाद्य उद्योगमा असर / उपभोक्ताको भान्छा नै महँगो पर्ने उद्योगीको भनाइ । * नेपालमा भित्रिएको मनसुन अझै पुगेन बर्दिया/ सिँचाइका लागि वर्षाको पर्खाइ/ पानी नपर्दा उखरमाउलो गर्मी । * कृषि बिमाको प्रिमियम रकम भुक्तानीमा सरकारको ढिलासुस्ती/ कृषि बिमा कम्पनीको अरुचीले किसान प्रभावित । * कोशी प्रदेशमा बजेटप्रति सत्ता पक्...
Rakshya Thapa (Actress) | Call Kantipur | 23 June 2024
Переглядів 1364 години тому
Rakshya Thapa (Actress) | Call Kantipur | 23 June 2024 #RakshyaThapa #Actress #calkantipur #suditshrestha About Call Kantipur : Launched 15 years ago, on Kantipur TV HD, Call Kantipur is one of the most popular calling TV shows in Nepal. Call Kantipur airs in Kantipur TV HD everyday at 5:00pm. Hosted by Neelam Chand, and Sudit Shrestha Call Kantipur discusses about youth-oriented issues in a vi...
मुख्यसचिवको नियुक्ति प्रकृया नै अस्वभाविक थियो, त्यसैको परिणाम आयो : उमेश मैनाली | Kantipur Samachar
Переглядів 7275 годин тому
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : ua-cam.com/users/kantipurtvhd Click here to Download our Apps: www.kantipurtv.com/apps Visit our Website: www.kantipurtv.com Facebook: www.faceabook.com/kantipurTVHD Twitter: kantipurtvhd Instagram: kantipurTVHD
Kantipur English News 6 PM | Full English News - 23 June 2024
Переглядів 8175 годин тому
Kantipur English News 6 PM | Full English News - 23 June 2024
कृपया, त्यो सातौं तलाको झ्यालबाट बाहिर नथुक्नु होला | Katipur samachar
Переглядів 1556 годин тому
कृपया, त्यो सातौं तलाको झ्यालबाट बाहिर नथुक्नु होला | Katipur samachar
Gender Sensitivity in News Content and News Room | KTV NEWSROOM with Bimala Poudyal Rai
Переглядів 1298 годин тому
Gender Sensitivity in News Content and News Room | KTV NEWSROOM with Bimala Poudyal Rai
छाउपडीका नाउँमा हाम्रो ज्यान गइरहेको छ, यसमा गृहमन्त्रीको जवाफ चाहियो : रेनु चन्द
Переглядів 1798 годин тому
छाउपडीका नाउँमा हाम्रो ज्यान गइरहेको छ, यसमा गृहमन्त्रीको जवाफ चाहियो : रेनु चन्द
जिल्लाजिल्लामा दलित सेलको घोषणा कार्यान्वयन हुन सकेन - अनिशा नेपाली, सांसद, राप्रपा
Переглядів 1889 годин тому
जिल्लाजिल्लामा दलित सेलको घोषणा कार्यान्वयन हुन सकेन - अनिशा नेपाली, सांसद, राप्रपा
२३७ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तकै भर - इश्वरी घर्ती, सांसद, नेकपा एमाले
Переглядів 799 годин тому
२३७ स्थानीय तहमा प्रमु प्रशासकीय अधिकृत नहुँदा निमित्तकै भर - इश्वरी घर्ती, सांसद, नेकपा एमाले
'देशको भुभाग र अवस्थाबारे सामान्य जानकारी पनि नहुने कस्तो मन्त्री देशले पाएछ ?'
Переглядів 3929 годин тому
'देशको भुभाग र अवस्थाबारे सामान्य जानकारी पनि नहुने कस्तो मन्त्री देशले पाएछ ?'
गृहमन्त्रीले संसदमा झुटो बोल्नुभयो - विश्वप्रकाश शर्मा
Переглядів 2409 годин тому
गृहमन्त्रीले संसदमा झुटो बोल्नुभयो - विश्वप्रकाश शर्मा
बलात्कारीलाई कहीँ पनि छोडिनु हुन्न; त्यो सेलिब्रेटी किन नहोस् वा नेता किन नहोस् : जितजंग बस्‍नेत
Переглядів 889 годин тому
बलात्कारीलाई कहीँ पनि छोडिनु हुन्न; त्यो सेलिब्रेटी किन नहोस् वा नेता किन नहोस् : जितजंग बस्‍नेत
गृहमन्त्रीलाई विश्वप्रकाश शर्माको प्रश्न : जीबी राईको लोकेसन पत्ता लागिसक्यो भनेर फुक्नुको अर्थ के ?
Переглядів 9889 годин тому
गृहमन्त्रीलाई विश्वप्रकाश शर्माको प्रश्न : जीबी राईको लोकेसन पत्ता लागिसक्यो भनेर फुक्नुको अर्थ के ?
एमाले सांसद महेश बर्तौलाको प्रश्न : सुकबहादुर तितुङलाई गोली हानेर किन हत्या गरेको ?
Переглядів 3759 годин тому
एमाले सांसद महेश बर्तौलाको प्रश्न : सुकबहादुर तितुङलाई गोली हानेर किन हत्या गरेको ?
चुरे पीडितलाई किन भेटेनन् सरकारका प्रतिनिधिले ? : प्रदीप पौडेल, सांसद, नेपाली कांग्रेस
Переглядів 2449 годин тому
चुरे पीडितलाई किन भेटेनन् सरकारका प्रतिनिधिले ? : प्रदीप पौडेल, सांसद, नेपाली कांग्रेस
नर्सको सुविधाका लागि बजेटमा कुनैं योजना आएन - डा कार्की
Переглядів 749 годин тому
नर्सको सुविधाका लागि बजेटमा कुनैं योजना आएन - डा कार्की
प्रधानमन्त्रीले आफ्ना सहयोगीलाई कस्तो शिक्षा दिनुभयो ?
Переглядів 1759 годин тому
प्रधानमन्त्रीले आफ्ना सहयोगीलाई कस्तो शिक्षा दिनुभयो ?
सांसद अमरबहादुर थापाको प्रश्न - सरकारले कसका लागि प्रोजेक्ट बनाउँछ ?
Переглядів 889 годин тому
सांसद अमरबहादुर थापाको प्रश्न - सरकारले कसका लागि प्रोजेक्ट बनाउँछ ?

КОМЕНТАРІ

  • @ktmstudio6615
    @ktmstudio6615 Хвилина тому

    Samragyee now a days so mature and beauty , she needs good script

  • @teknarayan1347
    @teknarayan1347 11 хвилин тому

  • @tirthathapa7189
    @tirthathapa7189 22 хвилини тому

    ook

  • @ronishthapa291
    @ronishthapa291 24 хвилини тому

    Badal mathi ko Sansaar ❤️‍🔥❤️‍🔥🫡

  • @surajbista5491
    @surajbista5491 26 хвилин тому

    nice

  • @user-gf4hv7th4e
    @user-gf4hv7th4e 26 хвилин тому

    Dreshop no like this to hiroan

  • @user-hs7kj8mi7y
    @user-hs7kj8mi7y 30 хвилин тому

    Replies ❤

  • @itsemily5369
    @itsemily5369 40 хвилин тому

    42?

  • @dandabazar1975
    @dandabazar1975 Годину тому

    खम्बेको साली गोरि मखन,पनिर जस्ती का बाट ल्याय उफ😮असति❤

  • @tarabhujel2405
    @tarabhujel2405 Годину тому

    You are awesome. I always respect .nijamati karmachari .ma UMES MAINALI IS GREATER karamach🎉.

  • @SamjhanaBasnet-vv8uo
    @SamjhanaBasnet-vv8uo Годину тому

    मत्फ कटाइ कटाइ रिठे र निशा को भाग मात्र हेरेर जान्छु😊 तर आज्काल आयो कि हेरिहाल्नु मन लाग्छ रिठे र निशा आए देखि त बल्ल दामी भयो

  • @saphalsubedi
    @saphalsubedi Годину тому

    The buzzer segment should have been a timed one

  • @karandhami3629
    @karandhami3629 Годину тому

    Ritha Ra nashi Ko super Jodi Chha 🎉🎉

  • @user-ke3is1cz2b
    @user-ke3is1cz2b Годину тому

    पार्टी भित्र होस् या बाहिर , रबिको बाहेक सबैको छानबिन गर्नुपर्छ😅😊

  • @JivanBohara-xs8nb
    @JivanBohara-xs8nb Годину тому

    Nice sirel

  • @premgurung3058
    @premgurung3058 Годину тому

    Tero sarkar taile k gare ko honi

  • @assbahadurbahadur8628
    @assbahadurbahadur8628 Годину тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhimmagar1643
    @bhimmagar1643 Годину тому

    My favourite show

  • @hiratamang946
    @hiratamang946 Годину тому

    सारै राम्रो लागेको छ हर्के हल्दार सधै यसै गरि राम्रो गर्दै जानू होला पलान्चोकी माईले हजुर हरुको मनो कामना सफल होस❤❤❤❤❤❤❤❤❤

  • @buddhimankhadka4915
    @buddhimankhadka4915 Годину тому

    रिठ्ठे र निशा जोडि मलाई पनि मन पर्छ❤❤❤

  • @narayankarki5360
    @narayankarki5360 Годину тому

    एसलाइत नहेर्ने अबो

  • @user-tu3dc1mi6n
    @user-tu3dc1mi6n Годину тому

    Nisha ra rithe bijok ramailo

  • @kiddoovlog
    @kiddoovlog Годину тому

    The band steal the show

  • @sangelma7883
    @sangelma7883 Годину тому

    Love to she Oshin and looking forward hosting it. 😊

  • @hamrobazar7133
    @hamrobazar7133 Годину тому

    Nice harke haldar sirel

  • @hamrobazar7133
    @hamrobazar7133 2 години тому

    Harke haldar sirel malai sari man parcha

  • @lean_sumek
    @lean_sumek 2 години тому

    Thank you for information 😊🥰🤣

  • @amarkarki3824
    @amarkarki3824 2 години тому

    ❤❤🎉❤❤

  • @amarkarki3824
    @amarkarki3824 2 години тому

    ❤❤🎉❤❤

  • @jagatsaud3390
    @jagatsaud3390 2 години тому

    Hostar herda hironi ta fikka xanta o

  • @BalB1025
    @BalB1025 2 години тому

    यो सिरियल अब अर्को च्यानल बाट प्रसारण गर्नु पर्छ नत्र यो सिरियल ले पहिले जति सपोर्ट पाउँदैन

  • @kishanban4037
    @kishanban4037 2 години тому

    रिठ्ठे भाई निशा बहिनी देउति बहिनी धेरै धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् 🎉ok good night x😂🎉🎉

  • @ambirtv497
    @ambirtv497 2 години тому

    सबैलाई सेबासेबारे

  • @SanchakumariTamang-fn4sx
    @SanchakumariTamang-fn4sx 2 години тому

    ❤🎉❤🎉❤🎉❤🎉❤

  • @hulakidai8391
    @hulakidai8391 2 години тому

    निशा र रिथे हेर्न आको,

  • @user-pi9xu5ff9o
    @user-pi9xu5ff9o 2 години тому

    Khambe ❤❤❤❤❤

  • @kishanban4037
    @kishanban4037 2 години тому

    जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ❤😂🎉ok good night x❤😂🎉

  • @sherbahadurkhadka1270
    @sherbahadurkhadka1270 2 години тому

    ❤❤❤❤🎉

  • @divasgodar
    @divasgodar 2 години тому

    एक अर्कालाई support गरुम अनि अगाडी बडुम् है ❤❤

  • @lekhnathgurung6913
    @lekhnathgurung6913 2 години тому

    Aajako bhag ekdam utkrist ,,,j vy ni khambe jile siriyal gajab banaunu bako x

  • @deepinkarki
    @deepinkarki 2 години тому

    तैंले खुब नापिस्!

  • @tejbahadurrana6430
    @tejbahadurrana6430 2 години тому

    खम्बे काे साली त मलाई नि मन पर्याे

  • @limbuball3294
    @limbuball3294 2 години тому

    Yo video RABI le hernu parxa.

  • @nimeshsingh6291
    @nimeshsingh6291 2 години тому

    Hamile tax tirne vanekai neta Chor palna lai ho...janata lai subidha zero

  • @kamalkhatri1985
    @kamalkhatri1985 2 години тому

    अरु कुनै च्यानल बाट हल्नी हो भनी हर्के हल्दार सिरियल 15/20 लाख जान्छ यो कान्तिपुर बाट यस्तै हो,,,बरु खम्बे दाइ एउटा् च्यानल खोलेर आफै हाल्नु यस्तो राम्रो छ प्रोग्राम

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 2 години тому

    रीथ्थे र निसा को जिन्दगि मा किहिले बिहे हुदैन

  • @diwash2999
    @diwash2999 2 години тому

    9x7=31😂

  • @rohansharma-bn4hy
    @rohansharma-bn4hy 2 години тому

    rithe bhaiko harke haldar naheri ta sutnai man lagdaina❤❤❤

  • @gorkhalibabu5860
    @gorkhalibabu5860 2 години тому

    Bu bu nadekhaye ni hudaina ra😂😂😂

  • @Hiranepali742
    @Hiranepali742 2 години тому

    ❤❤❤❤❤❤